प्रहरीधरहरा—अध्ययन संस्करण अप्रिल २०१७

यस अङ्‌कमा मे २९ देखि जुलाई २, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

‘आफ्नो भाकल पूरा गर्नुहोस्’

भाकल के हो? परमेश्वरलाई भाकल गर्नेबारे धर्मशास्त्र के भन्छ?

परमेश्वरको राज्यले के हटाउनेछ?

बाइबल भन्छ: “संसार बितेर जाँदैछ।” ‘यस संसारमा’ के-के समावेश छन्‌?

जीवनी

म ख्रीष्टको सिपाही हुन चाहन्थें

हतियार उठाउन नमानेकोले डेमेत्रियस सारस जेल परे। गाह्रो अवस्थाहरूको सामना गर्नुपरे तापनि तिनले परमेश्वरको महिमा गरिरहे।

“सारा पृथ्वीका न्यायकर्त्ताले” सधैं उचित न्याय गर्नुहुन्छ

परमेश्वरले कहिल्यै अन्याय गर्नुहुन्न भनेर किन भन्न सक्छौं? यो कुरा आज ख्रीष्टियनहरूले बुझ्नु किन महत्त्वपूर्ण छ?

के तपाईं अन्याय हुँदा यहोवाको जस्तै दृष्टिकोण राख्नुहुन्छ?

अन्याय भोग्नुपर्दा यहोवाको जस्तै दृष्टिकोण राख्न नम्र र क्षमाशील हुनु आवश्यक छ। किन?

तपाईंको इच्छुक मनोभावले यहोवाको प्रशंसा गरोस्!

यहोवाको उद्देश्य पूरा गर्न उहाँका सेवकहरूले गर्ने प्रयास कुनै मोलको छैन जस्तो देखिए तापनि उहाँ त्यसको कदर गर्नुहुन्छ।