प्रहरीधरहरा—अध्ययन संस्करण जनवरी २०१७

यस अङ्‌कमा फेब्रुअरी २७ देखि अप्रिल २, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे

विदेशमा सेवा गरेका थुप्रै दिदीबहिनी सुरुमा विदेशी भूमिमा बसाइँ सर्न हिचकिचाएका थिए। तिनीहरूले कसरी साहस बटुले? तिनीहरूले विदेशमा सेवा गर्दा के-कस्तो कुरा सिके?

यहोवामा भरोसा राख र भलाइ गर

हामीले आफ्नै भरमा गर्न नसक्ने कुराहरू गरिदिन यहोवा खुसी हुनुहुन्छ। तर आफूले सक्नेजति गरेको उहाँ आशा गर्नुहुन्छ। सन्‌ २०१७ को वार्षिक पदले हामीलाई आफूले गर्न सक्ने र गर्न नसक्ने कुरा छुट्टयाउन कसरी मदत गर्छ?

छनौट गर्ने स्वतन्त्रताको कदर गर्नुहोस्

छनौट गर्ने स्वतन्त्रता के हो र यसबारे बाइबलले के सिकाउँछ? तपाईं अरूको छनौट गर्ने स्वतन्त्रताको कसरी आदर गर्न सक्नुहुन्छ?

नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ?

नम्रता के हो र यसमा कस्ता कुराहरू मुछिएका छन्‌? यो गुण विकास गर्नु किन महत्त्वपूर्ण छ?

गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ

आफ्नो परिस्थिति परिवर्तन हुँदा, कसैले आलोचना वा प्रशंसा गर्दा र अनिश्‍चितताको सामना गर्नुपर्दा हामी कसरी नम्र रहन सक्छौं?

“ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ”

पाका ख्रीष्टियनहरूले आफूभन्दा कम उमेरका भाइहरूलाई जिम्मेवारी वहन गर्न कसरी मदत गर्न सक्छन्‌? कम उमेरका भाइहरूले लामो समयदेखि नेतृत्व लिइरहेका भाइहरूको कदर गरेको कसरी देखाउन सक्छन्‌?

के तपाईंलाई थाह थियो?

प्राचीन समयमा आगो कसरी एक ठाउँबाट अर्को ठाउँमा लगिन्थ्यो?