ब्युँझनुहोस्! पत्रिकाको यस अङ्कमा
यस संसारको अवस्था डामाडोल छ। प्राकृतिक प्रकोप र मानिसहरूको कारण हुने विपद्हरूले गर्दा ढिलो होस् वा चाँडो, हामी सबैले दुःख भोग्छौँ। यसबाट अछुतो सायदै कोही होला! यस्तो डामाडोल अवस्थामा तपाईँ र तपाईँको परिवारले के गर्न सक्नुहुन्छ?