ब्यूँझनुहोस्! जुलाई २०१४ | हार नमान्नुहोस्!—जिउने कारण छ

तपाईंले कहिल्यै आत्महत्या गर्नेबारे सोच्नुभएको छ? अथवा तपाईंले चिन्नुभएको कसैले पो त्यसबारे सोचेको छ कि? जिउने कारण थाह पाउँदा आत्महत्या गर्ने सोच बद्लिन सक्छ।

विश्वदर्शन

विषय: प्रत्येक वर्ष १०० वटा भन्दा धेरै नयाँ प्रजाति भेट्टाइने ठाउँ, बच्चाहरूको टिभी हेर्ने समय कम गर्न दिइएको सुझाव र स्वच्छ ऊर्जा उत्पादनमा भएको उपलब्धि वा उपलब्धिको कमी

परिवारका लागि

खर्च कसरी कम गर्ने

पैसा सकिएपछि मात्र खर्च कसरी कम गर्ने भनेर नसोच्नुहोस्। पैसा हातबाट फुत्कनअघि नै खर्च रोक्ने तरिका सिक्नुहोस्।

आवरण लेख

हार नमान्नुहोस्!

किन कसैले मृत्युलाई आफ्नो साथी बनाउँछ?

आवरण लेख

परिस्थितिमा परिवर्तन आउँछ

समस्या समाधान नहुने खालको छ भने पनि तपाईंले गर्न सक्ने एउटा कुरा छ।

आवरण लेख

मदत पाउन सक्नुहुन्छ

हार नमान्न तपाईंलाई तीनवटा कुराले मदत गर्न सक्छ।

आवरण लेख

तपाईंको लागि आशा छ

जीवनका अन्धकारमय पलहरूमा भविष्यको आशाले ज्योति छर्छ।

अन्तरवार्ता

एक शल्यचिकित्सक आफ्नो विश्वासबारे बताउँछन्‌

धेरै वर्षसम्म डा. गियर्मो पेरेजले क्रमविकासमा विश्वास गरे। तर अहिले तिनी हाम्रो शरीरलाई परमेश्वरले नै डिजाइन गर्नुभएको हो भन्ने कुरामा विश्वास गर्छन्‌। आफ्नो सोचाइ परिवर्तन गर्न तिनलाई केले मदत गऱ्यो?

गिजाको रोग​—⁠तपाईंलाई पनि छ कि?

मुखभित्र हुने एउटा सामान्य स्वास्थ्य समस्या गिजाको रोग हो। यो कसरी लाग्छ? यो रोग लागेको छ भनी कसरी थाह पाउने? यसको खतरा कसरी कम गर्न सकिन्छ?

बाइबलको दृष्टिकोण

मनन

मनन गर्ने विषयमा होसियार हुनुपर्छ।

बुद्धि चर्को स्वरले कराउँदै छ​—⁠के तपाईं त्यो सुन्दै हुनुहुन्छ?

साँचो बुद्धिले मानिसहरूको समस्या समाधान गर्नेछ।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

कामकुरो पन्छाउने बानीलाई के गर्ने होला?

कामकुरो पन्छाउने बानी हटाउनेबारे केही सुझाव!