प्रहरीधरहरा जुलाई २०१३ | के भगवान्‌ निर्दयी छन्‌?

आज हामीले देख्ने प्राकृतिक प्रकोपको कारण अनि विगतमा भगवान्‌ले गर्नुभएको न्यायबारे बाइबलमा उल्लिखित विवरणहरू पढेर कोही-कोहीले भगवान्‌को मनसायमाथि नै शङ्‌का गर्छन्‌। के यसले साँच्चै भगवान्‌ निर्दयी छन्‌ भन्‍ने सङ्‌केत गर्छ?

आवरण लेख

मानिसहरू भगवान्‌लाई किन निर्दयी भन्छन्‌?

धेरै जनालई भगवान्‌ निर्दयी छन्‌ वा उहाँलाई हाम्रो कुनै वास्ता छैन जस्तो लाग्छ। तर बाइबलले के भन्छ?

आवरण लेख

प्राकृतिक प्रकोप भगवान्‌ निर्दयी हुन्‌ भन्‍ने प्रमाण हो?

साँचो भगवान्‌ निर्दयी हुनुहुन्‍न भने उहाँले किन प्राकृतिक प्रकोप आइपर्न र निर्दोषहरूको ज्यान जान दिनुहुन्छ?

आवरण लेख

भगवान्‌ले दिएका सजाय अत्याचारपूर्ण थिए?

यसको जवाफको लागि भगवान्‌ले दिएका सजायहरूमध्ये दुइटा बाइबल विवरण विचार गरौं—नूहको समयमा भएको जलप्रलय अनि कनानीहरूको सर्वनाश।

आवरण लेख

के तपाईं भगवान्‌मा भरोसा गर्न सक्नुहुन्छ?

भगवान्‌लाई भरपर्दो साथीको रूपमा चिन्दा पाइने सन्तृष्टि अनुभव गर्नुहोस्‌।

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“म हिंस्रक स्वभावको थिएँ”

साङ्‌गीतिक क्षेत्रमा सफलता हासिल गरे तापनि इसालाई आफ्नो जीवन खोक्रो लाग्यो। यी हेभी मेटल गायकले साँचो आनन्द कसरी पाए, थाह पाउनुहोस्‌।

परमेश्वरको नजिक हुनुहोस्

“मागिरहो अनि तिमीहरूलाई दिइनेछ”

तपाईंको प्रार्थना परमेश्‍वरले सुन्‍नुहुन्छ भनी कसरी पक्का हुन सक्नुहुन्छ, त्यसबारे लूका अध्याय ११ मा येशूले बताउनुभएको दुइटा कथा केलाउनुहोस्‌।

परमेश्वरको नजिक हुनुहोस्

के यहोवाले साँच्चै तपाईंको चासो राख्नुहुन्छ?

परमेश्‍वरले अनमोल ठान्‍नुहुन्छ भनेर विश्‍वास गर्न के तपाईंलाई गाह्रो लाग्छ? यहोवाले प्रत्येक उपासकको चासो राख्नुभएको येशूका शब्दहरूबाट थाह पाउँछौं।

आफ्ना छोराछोरीलाई सिकाउनुहोस्

एक जना डाँकुबाट कस्तो पाठ सिक्न सक्छौं?

येशूले आफूसँगै झुन्ड्याइएको डाँकुलाई “तिमी मसित प्रमोदवनमा हुनेछौ” भन्‍नुभयो। यसको अर्थ के हो? प्रमोदवन कस्तो हुनेछ?

परमेश्वरको नजिक हुनुहोस्

यहोवा “पक्षपाती हुनुहुन्‍न”

मानिसको जात, राष्ट्रियता अथवा आर्थिक अवस्था जस्तोसुकै होस्‌, यहोवा आफ्ना उपासकहरूको प्रार्थना सुन्‍नुहुन्छ। हामी यो कुरा कसरी थाह पाउन सक्छौं?

बाइबल प्रश्‍नहरूको जवाफ

मानिसले जति नै प्रयास गरे तापनि किन शान्ति ल्याउन सकेका छैनन्‌, थाह पाउनुहोस्‌।

सत्य

कहाँ पाउन सक्नुहुन्छ? यसले तपाईं र तपाईंको परिवारलाई कसरी लाभ पुऱ्‍याउँछ? यहोवाका साक्षीहरूद्वारा आयोजित तीन दिने अधिवेशनमा तपाईंलाई हार्दिक स्वागत छ!

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

यहोवाका साक्षीहरू अर्कै धर्म मान्‍ने मान्छेकहाँ पनि किन जान्छन्‌?

अर्कै धर्म मान्‍ने मान्छेलाई प्रचार गर्न हामीलाई कुन कुराले उत्प्रेरित गर्छ?