प्रहरीधरहरा अक्टोबर २०१३ | किन यतिबिघ्न दुःखकष्ट? यसको अन्त कहिले हुनेछ?
दुःखकष्टबारे बाइबल के भन्छ अनि यसले कहिलेसम्म मानिसहरूलाई सताइरहनेछ?
आवरण लेख
कैयौं निर्दोषको ज्यान गयो!
मानिसहरूले विनाकारण दुःखकष्ट भोगेको हामी देख्छौं। के भगवान्लाई दोष दिन मिल्छ?
आवरण लेख
किन यतिबिघ्न दुःखकष्ट?
दुःखकष्टका पाँच मुख्य कारण थाह पाउनुहोस् र साँचो आशाको स्रोत पत्ता लगाउनुहोस्।
आवरण लेख
दुःखकष्ट अन्त हुने समय नजिकै!
कुनै पनि कारणले दुःखकष्ट भोग्नुपर्नेछैन भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ। यो उहाँले कसरी अनि कहिले गर्नुहुनेछ?
बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
“मेरो जिन्दगी के हुने होला भनेर गहिरिएर सोच्न थालें”
परमेश्वरलाई खुसी पार्न बाइबलका सिद्धान्तले कसरी एक जना व्यक्तिलाई आफ्नो सोचाइ र आनीबानी परिवर्तन गर्न मदत गऱ्यो, पढ्नुहोस्।
तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’
मानव इतिहासको अत्यन्तै कठिन घडीमा नूह र तिनको परिवार कसरी बचे?
आफ्ना छोराछोरीलाई सिकाउनुहोस्
भगवान्को पनि चित्त दुख्छ—हामी उहाँलाई कसरी खुसी पार्न सक्छौं?
हाम्रो कामले यहोवालाई खुसी या दुःखी बनाउन सक्छ भनेर के तिमीलाई थाह थियो? आदम र हव्वाको कामले यहोवाको चित्त कसरी दुखायो, पढ।
बाइबल प्रश्नहरूको जवाफ
कुनै-कुनै प्रार्थना उहाँलाई किन मन पर्दैन? उहाँले प्रार्थना सुनेको चाहन्छौं भने के गर्नुपर्छ?
अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू
यहोवाका साक्षीहरू किन ढोका-ढोकामा गएर प्रचार गर्छन्?
येशूले आफ्ना सुरु-सुरुका चेलाहरूलाई के गर्न भन्नुभएको थियो, थाह पाउनुहोस्।