डर
अचाक्ली डर; त्रास
सम्बन्धित बाइबल विवरण(हरू):
प्रस्थ ३२:१-४, २१-२४—हारुनले मानिसहरूदेखि डराएर सुनको बाछा बनाए
मर्कु १४:५०, ६६-७२—मानिसको डरले गर्दा सबै प्रेषित येसुलाई छोडेर भागे र पत्रुसले उहाँलाई तिरस्कार गरे
सान्त्वनादायी शास्त्रपदहरू:
प्रका २:१० पनि हेर्नुहोस्
सान्त्वनादायी बाइबल विवरण(हरू):
२इ २०:१-१७, २२-२४—राजा यहोसापात र परमेश्वरका अरू सेवक विशाल अनि शक्तिशाली सेनादेखि डराए तर यहोवाले तिनीहरूलाई हौसला र छुटकारा दिनुभयो
लुका १२:४-१२—येसुले चेलाहरूलाई मानिसहरूदेखि नडराउन वा अख्तियारवालाहरूले तिनीहरूको विश्वासबारे सोध्दा के भन्ने भनेर नआत्तिन प्रोत्साहन दिनुभयो किनभने तिनीहरूले यहोवाबाट मदत पाउने थिए