धीरज
यहोवाले कसरी धीरज देखाउनुभएको छ?
नहे ९:३० पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
यर्मि ७:२३-२५—यहोवाले उहाँबाट तर्केर गएका आफ्ना मानिसहरूप्रति थुप्रै पटक धीरजी भएको कुरा बताउनुभयो
२प ३:३-९, १५—यहोवाले किन र कसरी धीरज देखाउनुभयो अनि उहाँको धीरजको सीमा छ भनेर प्रेषित पत्रुसले बताए
हामी किन धीरजी हुन सिक्नुपर्छ?
हित २५:१५; एफि ४:१-३; २ति २:२४, २५; ४:२
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प ३९:१९-२१; ४०:१४, १५, २३; ४१:१, ९-१४—युसुफ दासको रूपमा बेचिए र झूटो आरोपमा वर्षौँसम्म मिश्रको झ्यालखानामा थुनिए तैपनि तिनी धीरजी र विश्वासमा अडिग थिए
हिब्रू ६:१०-१५—प्रेषित पावलले भाइबहिनीलाई धीरजी हुनुको महत्त्वबारे बुझाउन अब्राहामको उदाहरण चलाए