परिचय
के तपाईँले मृत्युले गर्दा आफ्नो प्रियजन गुमाउनुभएको छ?
के तपाईँ अझै पनि शोक गर्दै हुनुहुन्छ?
के तपाईँलाई शोक सहन मदत चाहिएको छ?
मरिसकेका व्यक्तिहरूको लागि के कुनै आशा छ?
छ भने कस्तो आशा छ?
त्यो आशा साकार हुनेछ भनेर किन पक्का हुन सकिन्छ?
यस पुस्तिकाले बाइबलबाट यस्ता प्रश्नहरूको सान्त्वनादायी जवाफ दिन्छ। हामी तपाईँलाई यो पुस्तिका पढ्न आग्रह गर्छौँ।