क६-क
चार्ट: यहुदा अनि इस्राएलका भविष्यवक्ताहरू र राजाहरू (भाग १)
यहुदाको दक्षिणी दुई-गोत्रे राज्यका राजाहरू
९९७ ई.पू.
रहबाम: १७ वर्ष
९८०
अबियाह (अबियाम): ३ वर्ष
९७८
आसा: ४१ वर्ष
९३७
यहोसापात: २५ वर्ष
९१३
यहोराम: ८ वर्ष
क. ९०६
आहाज्याह: १ वर्ष
क. ९०५
रानी अथल्याह: ६ वर्ष
८९८
यहोआस: ४० वर्ष
८५८
अमस्याह: २९ वर्ष
८२९
उज्जियाह (अजर्याह): ५२ वर्ष
इस्राएलको उत्तरी दस-गोत्रे राज्यका राजाहरू
९९७ ई.पू.
यरोबाम: २२ वर्ष
क. ९७६
नादाब: २ वर्ष
क. ९७५
बासा: २४ वर्ष
क. ९५२
एलाह: २ वर्ष
जिम्रि: ७ दिन (क. ९५१)
ओम्रि र तिब्नि: ४ वर्ष
क. ९४७
ओम्रि (एक्लैले गरेको शासन): ८ वर्ष
क. ९४०
आहाब: २२ वर्ष
क. ९२०
आहाज्याह: २ वर्ष
क. ९१७
यहोराम: १२ वर्ष
क. ९०५
येहु: २८ वर्ष
८७६
यहोअहाज: १४ वर्ष
क. ८६२
यहोअहाज र यहोआस: ३ वर्ष
क. ८५९
यहोआस (एक्लैले गरेको शासन): १६ वर्ष
क. ८४४
यरोबाम द्वितीय: ४१ वर्ष
-
भविष्यवक्ताहरू
-
योएल
-
एलिया
-
एलिसा
-
योना
-
आमोस