क७-ज
पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू—यरुसलेममा येसुले गर्नुभएको अन्तिम सेवाको काम (भाग २)
समय |
ठाउँ |
घटना |
मत्ति |
मर्कुस |
लुका |
युहन्ना |
---|---|---|---|---|---|---|
नीसान १४ |
यरुसलेम |
येसुले यहुदालाई धोकेबाज भनेर चिनाउनुहुन्छ र बाहिर पठाइदिनुहुन्छ |
||||
प्रभुको साँझको भोज स्थापना गर्नुहुन्छ (१को ११:२३-२५) |
||||||
पत्रुसले येसुलाई चिन्न इन्कार गर्नेबारे र प्रेषितहरू तितरबितर हुनेबारे भविष्यवाणी गर्नुहुन्छ |
||||||
मदतगार पठाउने प्रतिज्ञा गर्नुहुन्छ; साँचो अङ्गुरको बोटको उदाहरण; प्रेम गर्ने आज्ञा दिनुहुन्छ; प्रेषितहरूसित अन्तिम प्रार्थना |
||||||
गेत्समनी |
बगैँचामा असह्य पीडा हुन्छ; येसुलाई धोका दिइन्छ र पक्रिइन्छ |
|||||
यरुसलेम |
हन्नास येसुलाई सोधपुछ गर्छन्; कैयाफा यहुदी न्यायपरिषद्मा मुद्दा चलाउँछन्; पत्रुस येसुलाई चिन्न इन्कार गर्छन् |
|||||
धोकेबाज यहुदा झुन्डिएर मर्छ (प्रे १:१८, १९) |
||||||
सुरुमा पिलातसकहाँ, त्यसपछि हेरोदकहाँ अनि फेरि पिलातसकहाँ |
||||||
पिलातस उहाँलाई मुक्त गर्न चाहन्थे तर यहुदीहरू बरब्बालाई मुक्त गर्ने माग गर्छन्; येसुलाई यातनाको खम्बामा झुन्ड्याएर मार्ने सजाय सुनाइन्छ |
||||||
(क. दिउँसो ३ बजे, शुक्रबार) |
गलगथा |
यातनाको खम्बामा मृत्यु हुन्छ |
||||
यरुसलेम |
लासलाई खम्बाबाट निकालिन्छ र चिहानमा राखिन्छ |
|||||
नीसान १५ |
यरुसलेम |
पुजारीहरू र फरिसीहरू उहाँको चिहानमा पहरा दिन्छन् र चिहानको मुख राम्ररी बन्द गर्छन् |
||||
नीसान १६ |
यरुसलेम र यरुसलेमनजिकै; इम्माउस |
येसु फेरि जीवित पारिनुहुन्छ; चेलाहरूसामु पाँच पटक देखा पर्नुहुन्छ |
||||
नीसान १६ पछि |
यरुसलेम; गालिल |
चेलाहरूसामु अझै देखा पर्नुहुन्छ (१को १५:५-७; प्रे १:३-८); निर्देशन दिनुहुन्छ; चेला बनाउने काम सुम्पनुहुन्छ |
||||
आय्यर २५ |
जैतुन डाँडा, बेथानीनजिकै |
येसु जीवित हुनुभएको ४० औँ दिन उहाँ स्वर्ग जानुहुन्छ (प्रे १:९-१२) |