ख१५
हिब्रू क्यालेन्डर
नीसान (अबिब) मार्च—अप्रिल |
१४ निस्तार चाड १५-२१ अखमिरा रोटीको चाड १६ उब्जनीको पहिलो फल चढाउने |
पानी परेकोले र हिउँ पग्लिएकोले यर्दन नदी उर्लन्छ |
जौ |
आय्यर (जीभ) अप्रिल—मे |
१४ सदाभन्दा ढिलो निस्तार चाड मनाउने |
सुक्खा मौसमको सुरुवात, आकाश प्रायजसो सफा हुन्छ |
गहुँ |
सीवान मे—जून |
६ हप्ताहरूको चाड (पेन्तिकोस) |
गर्मी मौसम, स्वच्छ हावा |
गहुँ, अन्जिरको पहिलो फल |
तम्मुज जून—जुलाई |
गर्मी बढ्छ, केही ठाउँमा धेरै शीत पर्छ |
अङ्गुरको पहिलो फल |
|
अब् जुलाई—अगस्त |
प्रचण्ड गर्मी |
ग्रीष्म ऋतुका फलहरू |
|
एलूल अगस्त—सेप्टेम्बर |
गर्मी बढ्दै जान्छ |
छोहोरा, अङ्गुर र अन्जिर |
|
तिस्री (एथानीम) सेप्टेम्बर—अक्टोबर |
१ बिगुल फुक्ने १० प्रायश्चितको दिन १५-२१ झुप्रोबासको चाड २२ पवित्र सभा |
गर्मी मौसम अन्त हुन्छ, वर्षा सुरु हुन्छ |
खनजोत गर्ने |
हेशवान (बूल) अक्टोबर—नोभेम्बर |
हल्का वर्षा |
जैतुन |
|
किसलेव नोभेम्बर—डिसेम्बर |
२५ समर्पणको चाड |
वर्षा बढ्छ, तुसारो, पहाडहरूमा हिउँ पर्छ |
भेडाहरूलाई गोठमै राखिन्छ |
तेबेत डिसेम्बर—जनवरी |
कठ्याङ्ग्रिने जाडो, वर्षा, पहाडहरूमा हिउँ पर्छ |
बोटबिरुवा बढ्छ |
|
शेबात जनवरी—फेब्रुअरी |
जाडो कम हुन्छ, पानी पर्न जारी |
कागजी बदामको फूल फुल्छ |
|
अदार फेब्रुअरी—मार्च |
१४, १५ पूरीम |
अक्सर बिजुली चम्किन्छ र असिना पर्छ |
आलस |
भेअदार मार्च |
हिब्रू क्यालेन्डरमा यो महिना १९ वर्षभित्र ७ पटक आउँथ्यो |