देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० एज्राको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० विषयवस्तुको सारांश १ राजा कोरेस मन्दिर पुनर्निर्माण गर्ने आदेश दिन्छन् (१-४) बन्दी बनाएर लगिएकाहरू बेबिलोनबाट फर्कने तयारी गर्छन् (५-११) २ फर्केर आएकाहरूको सूची (१-६७) मन्दिरका सेवकहरू (४३-५४) सुलेमानका सेवकहरूका सन्तान (५५-५७) मन्दिरको लागि स्वैच्छिकभेटी (६८-७०) ३ वेदी फेरि बनाइन्छ र भेटी चढाइन्छ (१-६) मन्दिर पुनर्निर्माण गर्ने काम सुरु हुन्छ (७-९) मन्दिरको जग हालिन्छ (१०-१३) ४ मन्दिर पुनर्निर्माणमा अवरोध (१-६) शत्रुहरू आर्टजारसेजलाई अभियोग-पत्र लेख्छन् (७-१६) आर्टजारसेजको जवाफ (१७-२२) मन्दिरको निर्माणकार्य रोकिन्छ (२३, २४) ५ यहुदीहरू मन्दिर बनाउन फेरि सुरु गर्छन् (१-५) राजा दारालाई तत्तनैको पत्र (६-१७) ६ दाराको खोज-अनुसन्धान र आदेश (१-१२) मन्दिर बनाउन सिद्धिन्छ र उद्घाटन गरिन्छ (१३-१८) निस्तार चाड मनाइन्छ (१९-२२) ७ एज्रा यरुसलेम आउँछन् (१-१०) एज्रालाई आर्टजारसेजको पत्र (११-२६) एज्रा यहोवाको प्रशंसा गर्छन् (२७, २८) ८ एज्रासँगै फर्केकाहरूको सूची (१-१४) यात्राको तयारी (१५-३०) बेबिलोनबाट निस्केर यरुसलेम पुग्छन् (३१-३६) ९ इस्राएलीहरू अरू जातिसित वैवाहिक नाता गाँस्छन् (१-४) एज्रा प्रार्थनामा पाप स्विकार्छन् (५-१५) १० विदेशी पत्नीहरूलाई फर्काइदिने करार (१-१४) विदेशी पत्नीहरूलाई उनीहरूकै देशमा फर्काइन्छ (१५-४४) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने एज्रा—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद एज्रा—विषयवस्तु नेपाली एज्रा—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt एज्रा पृ. ९११