देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० एस्तरको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० विषयवस्तुको सारांश १ राजा आहासुरसले सुसनमा दिएको भोज (१-९) रानी वस्ती राजाको आदेश पालन गर्दिनन् (१०-१२) राजा आफ्ना बुद्धिमान् मानिसहरूसित सरसल्लाह गर्छन् (१३-२०) राजाको उर्दी जारी गरिन्छ (२१, २२) २ नयाँ रानीको खोजी (१-१४) एस्तर रानी हुन्छिन् (१५-२०) मोर्दकैले षड्यन्त्रको पर्दाफास गरिदिन्छन् (२१-२३) ३ राजाले हामानलाई उच्च तुल्याउँछन् (१-४) हामान यहुदीहरूलाई नाश गर्ने षड्यन्त्र रच्छन् (५-१५) ४ मोर्दकै शोक मनाउँछन् (१-५) मोर्दकै एस्तरलाई कदम चाल्न अह्राउँछन् (६-१७) ५ एस्तर राजासामु हाजिर हुन्छिन् (१-८) हामानको रिस र घमन्ड (९-१४) ६ राजाले मोर्दकैलाई सम्मान दिन्छन् (१-१४) ७ एस्तर हामानको पर्दाफास गर्छिन् (१-६क) हामानलाई तिनैले ठड्याएको खम्बामा झुन्ड्याइन्छ (६ख-१०) ८ मोर्दकैको पदोन्नति (१, २) एस्तर राजासित बिन्ती गर्छिन् (३-६) राजाको अर्को उर्दी (७-१४) यहुदीहरूले राहत पाउँछन् र खुसीयाली मनाउँछन् (१५-१७) ९ यहुदीहरूको जित (१-१९) पूरीम चाडको स्थापना (२०-३२) १० मोर्दकैलाई उच्च पारिन्छ (१-३) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने एस्तर—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद एस्तर—विषयवस्तु नेपाली एस्तर—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt एस्तर पृ. ९६१