देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ गन्तीको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ विषयवस्तुको सारांश १ सेनाको लागि पुरुषहरूको नाम दर्ता (१-४६) लेवीहरूलाई सेनामा सामेल गरिँदैन (४७-५१) व्यवस्थित रूपमा पाल टाँग्ने (५२-५४) २ तीन-तीन कुलको दलअनुसार पाल टाँगिन्छ (१-३४) यहुदाको दल पूर्वतर्फ (३-९) रुबेनको दल दक्षिणतर्फ (१०-१६) लेविको पाल बीचमा (१७) एप्रैमको दल पश्चिमतर्फ (१८-२४) दानको दल उत्तरतर्फ (२५-३१) दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्ख्या (३२-३४) ३ हारुनका छोराहरू (१-४) सेवा गर्न लेवीहरूलाई नियुक्त गरिन्छ (५-३९) पहिला जन्मेकोलाई छुट्ट्याउने (४०-५१) ४ कोहातीहरूको काम (१-२०) गेर्सोनीहरूको काम (२१-२८) मरारीहरूको काम (२९-३३) गणनाको सारांश (३४-४९) ५ अशुद्ध व्यक्तिलाई छाउनीबाट बाहिर निकाल्नुपर्ने (१-४) पाप स्विकार्ने र क्षतिपूर्ति तिर्ने (५-१०) पत्नीले व्यभिचार गरेको शङ्का लागेमा पानीद्वारा जाँच गर्ने (११-३१) ६ नाजिरी जीवन बिताउने भाकल (१-२१) पुजारीले दिने आशिष् (२२-२७) ७ वासस्थानको उद्घाटनमा चढाइएका भेटीहरू (१-८९) ८ हारुन सात वटा दियो बाल्छन् (१-४) लेवीहरूलाई शुद्ध पारिन्छ; सेवा गर्न थाल्छन् (५-२२) लेवीको रूपमा सेवा गर्न तोकिएको उमेर (२३-२६) ९ तोकिएको समयमा निस्तार चाड मनाउन नसकेमा (१-१४) वासस्थानमाथि बादल र आगो (१५-२३) १० चाँदीका बिगुलहरू (१-१०) सिनैबाट प्रस्थान (११-१३) यात्राको क्रम (१४-२८) बाटो देखाउन होबाबलाई आग्रह गरिन्छ (२९-३४) यात्रा थाल्दा मोसाले गर्ने प्रार्थना (३५, ३६) ११ गनगन गर्दा परमेश्वरको आगो बर्सिन्छ (१-३) मानिसहरू मासुको लागि रोइकराइ गर्छन् (४-९) मोसा अयोग्य महसुस गर्छन् (१०-१५) यहोवा ७० जना नाइकेलाई पवित्र शक्ति दिनुहुन्छ (१६-२५) एल्दाद र मदाद; यहोसु मोसाको खातिर डाह गर्छन् (२६-३०) बट्टाई चराहरू पठाइन्छ; लोभी भएकोले मानिसहरूले सजाय पाउँछन् (३१-३५) १२ मरियम र हारुन मोसाको विरोध गर्छन् (१-३) मोसा सबैभन्दा नम्र मानिस (३) यहोवा मोसाको पक्षमा बोल्नुहुन्छ (४-८) मरियमलाई कुष्ठरोग लाग्छ (९-१६) १३ कनानमा १२ जना जासुस पठाइन्छ (१-२४) १० जना जासुसले नराम्रो खबर ल्याउँछन् (२५-३३) १४ मानिसहरू मिश्र फर्कन चाहन्छन् (१-१०) यहोसु र कालेब राम्रो खबर ल्याउँछन् (६-९) यहोवा रिसाउनुहुन्छ; मोसा इस्राएलीहरूको खातिर बिन्ती गर्छन् (११-१९) सजाय: निर्जनभूमिमा ४० वर्ष (२०-३८) अमालेकीहरूले इस्राएलीहरूलाई हराउँछन् (३९-४५) १५ भेटीसम्बन्धी नियम (१-२१) इस्राएलीहरू र विदेशीहरूको निम्ति एउटै नियम (१५, १६) अनजानमा गरेको पापको निम्ति भेटी (२२-२९) जानाजानी गरेको पापको सजाय (३०, ३१) विश्रामदिन नमान्नेलाई मारिन्छ (३२-३६) लुगाको किनारमा फुर्का हाल्नुपर्ने (३७-४१) १६ कोरह, दातान र अबिरामको विद्रोह (१-१९) विद्रोहीहरूलाई सजाय (२०-५०) १७ हारुनको लौरोमा कोपिला लाग्छ (१-१३) १८ पुजारीहरू र लेवीहरूको काम (१-७) पुजारीहरूले पाउने भाग (८-१९) नुनको करार (१९) लेवीहरूले पाउने र दिने दशांश (२०-३२) १९ रातो गाई र चोख्याउने पानी (१-२२) २० कादेसमा मरियमको मृत्यु (१) मोसा पहरालाई हिर्काउँछन्; पाप गर्छन् (२-१३) एदोम इस्राएलीहरूलाई आफ्नो इलाका भएर जान दिँदैन (१४-२१) हारुनको मृत्यु (२२-२९) २१ अरादका राजाको हार (१-३) तामाको सर्प (४-९) इस्राएलीहरू मोआबको किनारैकिनार हुँदै जान्छन् (१०-२०) एमोरी राजा सिहोनको हार (२१-३०) एमोरी राजा ओगको हार (३१-३५) २२ बालाक बालामलाई ज्यालामा बोलाउँछन् (१-२१) बालामको गधा बोल्छ (२२-४१) २३ बालामको पहिलो सन्देश (१-१२) बालामको दोस्रो सन्देश (१३-३०) २४ बालामको तेस्रो सन्देश (१-११) बालामको चौथो सन्देश (१२-२५) २५ मोआबी स्त्रीहरूसित इस्राएलीहरूले गरेको पाप (१-५) पिनहास कदम चाल्छन् (६-१८) २६ इस्राएलका कुलहरूको दोस्रो गणना (१-६५) २७ सलोफादका छोरीहरू (१-११) मोसापछि यहोसुलाई अगुवा नियुक्त गरिन्छ (१२-२३) २८ विभिन्न भेटी चढाउने तरिका (१-३१) दैनिक भेटी (१-८) विश्रामदिनको भेटी (९, १०) मासिक भेटी (११-१५) निस्तार चाडको भेटी (१६-२५) हप्ताहरूको चाडको भेटी (२६-३१) २९ विभिन्न भेटी चढाउने तरिका (१-४०) बिगुल फुक्ने दिन (१-६) प्रायश्चितको दिन (७-११) झुप्रोबासको चाड (१२-३८) ३० पुरुषहरूको भाकल (१, २) स्त्रीहरू र छोरीहरूको भाकल (३-१६) ३१ मिद्यानीहरूसित बदला (१-१२) बालामलाई मारिन्छ (८) लुटका मालसम्बन्धी निर्देशन (१३-५४) ३२ यर्दनको पूर्वपट्टि बस्ती (१-४२) ३३ निर्जनभूमिमा इस्राएलीहरूको यात्रा (१-४९) कनानलाई कब्जा गर्नेबारे दिइएको निर्देशन (५०-५६) ३४ कनानका सिमानाहरू (१-१५) इलाका बाँडफाँड गर्न पुरुषहरू नियुक्त गरिन्छन् (१६-२९) ३५ लेवीहरूका लागि सहरहरू (१-८) शरणनगरहरू (९-३४) ३६ अंश पाउने छोरीहरूको विवाहसम्बन्धी नियम (१-१३) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने गन्ती—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद गन्ती—विषयवस्तु नेपाली गन्ती—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt गन्ती पृ. २७९-२८१