देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ नहेम्याहको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ विषयवस्तुको सारांश १ यरुसलेमबाट आएको खबर (१-३) नहेम्याहको प्रार्थना (४-११) २ नहेम्याहलाई यरुसलेम पठाइन्छ (१-१०) नहेम्याह सहरको पर्खालको निरीक्षण गर्छन् (११-२०) ३ पर्खालको पुनर्निर्माण (१-३२) ४ विरोधको बाबजुद काम अघि बढ्छ (१-१४) कामदारहरू हतियार भिरेर निर्माणकार्य जारी राख्छन् (१५-२३) ५ नहेम्याह अत्याचार हटाउँछन् (१-१३) नहेम्याहको निःस्वार्थ भाव (१४-१९) ६ पुनर्निर्माण गर्ने काममा विरोध आउन बन्द हुँदैन (१-१४) पर्खाल बनाउने काम ५२ दिनमा सिद्धिन्छ (१५-१९) ७ सहरका मूलढोकाहरू र ढोकेहरू (१-४) निर्वासनबाट फर्केकाहरूको सूची (५-६९) मन्दिरका सेवकहरू (४६-५६) सुलेमानका सेवकहरूका सन्तान (५७-६०) कामको लागि दान (७०-७३) ८ व्यवस्थाको पुस्तक पढेर बुझाइन्छ (१-१२) झुप्रोबासको चाड मनाइन्छ (१३-१८) ९ मानिसहरू आफ्नो पाप स्वीकार गर्छन् (१-३८) यहोवा, क्षमाशील परमेश्वर (१७) १० मानिसहरू व्यवस्थाअनुसार चल्न राजी हुन्छन् (१-३९) “हामी हाम्रा परमेश्वरको भवनलाई बेवास्ता गर्नेछैनौँ” (३९) ११ यरुसलेममा मानिसहरू फेरि बसोबास गर्न थाल्छन् (१-३६) १२ पुजारीहरू र लेवीहरू (१-२६) पर्खालको उद्घाटन (२७-४३) मन्दिरको सेवाको लागि सहयोग (४४-४७) १३ नहेम्याहले गरेका अरू सुधारहरू (१-३१) दशांश दिनुपर्ने (१०-१३) विश्रामदिनलाई अपवित्र पार्न नपाइने (१५-२२) विदेशी स्त्रीहरूसित विवाह गर्नेहरूको निन्दा (२३-२८) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने नहेम्याह—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद नहेम्याह—विषयवस्तु नेपाली नहेम्याह—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt नहेम्याह पृ. ९३१