देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ प्रकाशको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ विषयवस्तुको सारांश १ परमेश्वरले येसुद्वारा प्रकट गर्नुभएको प्रकाश (१-३) सात वटा मण्डलीलाई अभिवादन (४-८) “अल्फा र ओमेगा म नै हुँ” (८) पवित्र शक्तिको प्रेरणाद्वारा युहन्ना प्रभुको दिनमा पुग्छन् (९-११) महिमित येसुको दर्शन (१२-२०) २ यी मण्डलीहरूलाई सन्देश: एफिसस (१-७), स्मर्ना (८-११), पर्गामम (१२-१७), थिआटिरा (१८-२९) ३ यी मण्डलीहरूलाई सन्देश: सार्डिस (१-६), फिलाडेल्फिया (७-१३), लाओडिसिया (१४-२२) ४ स्वर्गमा हुनुहुने यहोवाको दर्शन (१-११) यहोवा सिंहासनमा बस्नुभएको छ (२) सिंहासनहरूमा बसेका २४ जना एल्डर (४) चार करूब (६) ५ सात वटा लाहाछाप भएको एउटा मुठा (१-५) पाठो त्यो मुठा लिन्छन् (६-८) लाहाछापहरू खोल्न पाठो योग्य छन् (९-१४) ६ पाठो सुरुका छ वटा लाहाछाप खोल्छन् (१-१७) सेतो घोडामा विजेता सवार हुन्छन् (१, २) चहकिलो रातो रङ्गको घोडामा सवार हुनेले शान्ति हरण गर्नेछन् (३, ४) कालो घोडामा सवार हुनेले अनिकाल ल्याउनेछन् (५, ६) रङ्ग फुङ्ग उडेको घोडामा सवार हुनेको नाम मृत्यु (७, ८) मारिएकाहरू वेदीमुनि (९-११) ठूलो भूकम्प (१२-१७) ७ विनाश गर्ने बतासलाई चार जना स्वर्गदूतले थामिराखेका छन् (१-३) १ लाख ४४ हजारलाई छाप लगाइन्छ (४-८) सेतो लुगा लगाएको एउटा ठूलो भीड (९-१७) ८ सातौँ लाहाछाप खोलिन्छ (१-६) सुरुका चार वटा बिगुल फुकिन्छ (७-१२) तीन वटा विपत्तिको घोषणा (१३) ९ पाँचौँ बिगुल (१-११) एउटा विपत्ति गइसक्यो, अझै दुई वटा आउँदै छ (१२) छैटौँ बिगुल (१३-२१) १० सानो मुठा लिएका बलवान् स्वर्गदूत (१-७) “अब अझ ढिला हुनेछैन” (६) पवित्र रहस्य टुङ्गिनेछ (७) युहन्ना सानो मुठा खान्छन् (८-११) ११ दुई जना साक्षी (१-१३) भाङ्ग्रा ओढेर १ हजार २ सय ६० दिनसम्म भविष्यवाणी गर्छन् (३) मारिन्छन् र नगाडी त्यसै छाडिन्छन् (७-१०) साढे तीन दिनपछि जीवित बनाइन्छन् (११, १२) दोस्रो विपत्ति गयो, तेस्रो आउँदै छ (१४) सातौँ बिगुल (१५-१९) हाम्रा परमेश्वरको अनि उहाँको ख्रिष्टको राज्य (१५) पृथ्वीका विनाशकारीहरूलाई विनाश गरिनेछ (१८) १२ स्त्री, छोरा र अजिङ्गर (१-६) माइकल अजिङ्गरसित लडाइँ गर्छन् (७-१२) अजिङ्गरलाई पृथ्वीमा हुर्ऱ्याइन्छ (९) आफ्नो समय थोरै मात्र बाँकी छ भनेर दियाबललाई थाह छ (१२) अजिङ्गर स्त्रीको खेदो गर्छ (१३-१७) १३ समुद्रबाट निस्केको सात-टाउके जङ्गली जनावर (१-१०) पृथ्वीबाट निस्केको दुई-सिङे जनावर (११-१३) सात-टाउके जनावरको मूर्ति (१४, १५) जङ्गली जनावरको चिन्ह र सङ्ख्या (१६-१८) १४ पाठो र १ लाख ४४ हजार (१-५) तीन जना स्वर्गदूतको सन्देश (६-१२) सुसमाचार लिएर आकाशमा उडिरहेका स्वर्गदूत (६, ७) ख्रिष्टसित एकतामा भएर मर्नेहरू आनन्दित (१३) पृथ्वीको दुई वटा कटनी (१४-२०) १५ सात वटा विपत्ति लिएका सात जना स्वर्गदूत (१-८) मोसाको अनि पाठोको गीत (३, ४) १६ परमेश्वरको क्रोधका सात कचौरा खन्याइन्छन् (१-२१) पृथ्वीमा (२), समुद्रमा (३), नदी अनि पानीका मुहानहरूमा (४-७), सूर्यमा (८, ९), जङ्गली जनावरको सिंहासनमा (१०, ११), युफ्रेटिसमा (१२-१६), हावामा (१७-२१) आरमागेडोनमा परमेश्वरको युद्ध (१४, १६) १७ “महान् बेबिलोन”-माथि भएको इन्साफ (१-१८) महावेश्या चहकिलो रातो रङ्गको जनावरमाथि बस्छे (१-३) जनावर “पहिले थियो, अहिले छैन तर अगाध खाडलबाट निस्कनै लागेको छ” (८) दस वटा सिङले पाठोसित युद्ध गर्नेछन् (१२-१४) दस वटा सिङले वेश्यालाई घृणा गर्नेछन् (१६, १७) १८ “महान् बेबिलोन”-को पतन (१-८) ‘हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ’ (४) बेबिलोनको पतनमा शोक मनाउँछन् (९-१९) बेबिलोनको पतनमा स्वर्गमा रमाहट हुन्छ (२०) बेबिलोनलाई ढुङ्गालाई जस्तै समुद्रमा हुर्ऱ्याइनेछ (२१-२४) १९ याहको इन्साफको निम्ति उहाँको प्रशंसा गर (१-१०) पाठोको विवाह (७-९) सेतो घोडामा सवार भएका व्यक्ति (११-१६) परमेश्वरको साँझको ठूलो भोज (१७, १८) जङ्गली जनावर पराजित हुन्छ (१९-२१) २० सैतानलाई १ हजार वर्षका लागि बाँधिनेछ (१-३) ख्रिष्टसँग १ हजार वर्षसम्म शासन गर्नेहरू (४-६) सैतानलाई मुक्त गरिनेछ, त्यसपछि नाश गरिनेछ (७-१०) मरेकाहरूको सेतो सिंहासनसामु न्याय (११-१५) २१ नयाँ आकाश र नयाँ पृथ्वी (१-८) मृत्यु हुनेछैन (४) सबै थोक नयाँ बनाइनेछन् (५) नयाँ यरुसलेमको वर्णन (९-२७) २२ जीवन दिने पानीको नदी (१-५) समापन (६-२१) ‘आऊ! जीवन दिने पानी सित्तैँमा लेऊ’ (१७) “हे प्रभु येसु, आउनुहोस्” (२०) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने प्रकाश—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद प्रकाश—विषयवस्तु नेपाली प्रकाश—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt प्रकाश पृ. २३२४-२३२६