देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ मलाकिको किताब अध्यायहरू १ २ ३ ४ विषयवस्तुको सारांश १ आफ्ना मानिसहरूको लागि यहोवाको प्रेम (१-५) पुजारीहरू खोट भएको बलि चढाउँछन् (६-१४) जातिजातिमाझ परमेश्वरको नाम महान् हुनेछ (११) २ पुजारीहरू मानिसहरूलाई सिकाउनदेखि चुक्छन् (१-९) पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ (७) अन्यायपूर्ण तरिकाले सम्बन्धविच्छेद गर्नेहरू दोषी (१०-१७) ‘“म सम्बन्धविच्छेदलाई घृणा गर्छु,” यहोवा भन्नुहुन्छ’ (१६) ३ साँचो प्रभु मन्दिरलाई शुद्ध गर्न आउँछन् (१-५) करारका दूत (१) यहोवाकहाँ फर्कन प्रोत्साहन (६-१२) यहोवा कहिल्यै परिवर्तन हुनुहुन्न (६) “मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु” (७) ‘सबै दशांश भण्डारमा ल्याओ र यहोवाले आशिष् बर्साउनुहुन्छ’ (१०) धर्मी र दुष्ट मानिस (१३-१८) परमेश्वरको सामुन्ने सम्झनाको एउटा पुस्तक लेखियो (१६) धर्मी र दुष्ट मानिसबीचको भिन्नता (१८) ४ यहोवाको दिन आउनुअघि एलिया आउनेछन् (१-६) “धार्मिकताको सूर्य उदाउनेछ” (२) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने मलाकि—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद मलाकि—विषयवस्तु नेपाली मलाकि—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt मलाकि पृ. १८२८