देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ युहन्नाका अनुसार सुसमाचार अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ विषयवस्तुको सारांश १ वचन मानिस हुनुभयो (१-१८) बप्तिस्मा गराउने युहन्नाले दिएको साक्षी (१९-२८) येसु—परमेश्वरको पाठो (२९-३४) येसुका सुरुका चेलाहरू (३५-४२) फिलिप र नथनेल (४३-५१) २ कानामा विवाह-भोज; पानीलाई दाखमद्यमा परिणत गरिन्छ (१-१२) येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१३-२२) मानिसको मनमा के छ, येसु जान्नुहुन्छ (२३-२५) ३ येसु र निकोदेमस (१-२१) फेरि जन्मनु (३-८) परमेश्वरले संसारलाई प्रेम गर्नुभयो (१६) युहन्नाले येसुबारे दिएको अन्तिम साक्षी (२२-३०) जो माथिबाट आउँछ (३१-३६) ४ येसु र सामरियाली स्त्री (१-३८) “पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम” परमेश्वरको उपासना गर्नू (२३, २४) थुप्रै सामरियाली येसुमा विश्वास गर्छन् (३९-४२) राजाका सेवकको छोरालाई येसु निको पार्नुहुन्छ (४३-५४) ५ बेथजाथामा बिरामी मानिसलाई निको पारिन्छ (१-१८) येसुलाई उहाँको बुबाले अख्तियार दिनुहुन्छ (१९-२४) मरेकाहरूले येसुको सोर सुन्नेछन् (२५-३०) येसुबारे साक्षी दिइन्छ (३१-४७) ६ येसु ५ हजारलाई खुवाउनुहुन्छ (१-१५) येसु पानीमा हिँड्नुहुन्छ (१६-२१) येसु—“जीवन दिने रोटी” (२२-५९) येसुको कुरा सुनेर धेरैले ठेस खान्छन् (६०-७१) ७ झुप्रोबासको चाडको बेला येसु (१-१३) येसु चाडको समयमा सिकाउनुहुन्छ (१४-२४) ख्रिष्टबारे मानिसहरूको अलग-अलग धारणा (२५-५२) ८ बुबाले येसुबारे साक्षी दिनुहुन्छ (१२-३०) येसु—“संसारको ज्योति” (१२) अब्राहामका सन्तान (३१-४१) “सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ” (३२) दियाबलका सन्तान (४२-४७) येसु र अब्राहाम (४८-५९) ९ येसु जन्मजात अन्धोलाई निको पार्नुहुन्छ (१-१२) फरिसीहरू त्यस अन्धोलाई सोधपुछ गर्छन् (१३-३४) फरिसीहरूको अन्धोपन (३५-४१) १० गोठालो र गोठ (१-२१) येसु असल गोठालो हुनुहुन्छ (११-१५) “मेरा अरू भेडा छन्” (१६) समर्पणको चाडको बेला यहुदीहरू येसुसित बहस गर्छन् (२२-३९) थुप्रै यहुदीले विश्वास गर्दैनन् (२४-२६) “मेरा भेडाहरूले मेरो सोर सुन्छन्” (२७) छोरा र बुबा एकतामा हुनुहुन्छ (३०, ३८) यर्दनपारिका थुप्रैले विश्वास गर्छन् (४०-४२) ११ लाजरसको मृत्यु (१-१६) येसु मार्था र मरियमलाई सान्त्वना दिनुहुन्छ (१७-३७) येसु लाजरसलाई फेरि जीवित पार्नुहुन्छ (३८-४४) येसुलाई मार्ने षड्यन्त्र (४५-५७) १२ मरियम येसुको पाउमा तेल खन्याउँछिन् (१-११) येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१२-१९) येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२०-३७) यहुदीहरूले विश्वास नगर्नु—भविष्यवाणीको पूर्ति (३८-४३) येसु संसारलाई बचाउन आउनुभयो (४४-५०) १३ येसु आफ्ना चेलाहरूको खुट्टा धुनुहुन्छ (१-२०) येसुले यहुदा धोकेबाज हो भनी चिनाउनुहुन्छ (२१-३०) नयाँ आज्ञा (३१-३५) “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने” (३५) पत्रुसले तिरस्कार गर्नेछन् भन्ने भविष्यवाणी (३६-३८) १४ येसु—बुबाकहाँ पुग्ने एक मात्र बाटो (१-१४) “बाटो, सत्य र जीवन मै हुँ” (६) पवित्र शक्ति आउनेछ भनी येसु प्रतिज्ञा गर्नुहुन्छ (१५-३१) “बुबा मभन्दा महान् हुनुहुन्छ” (२८) १५ साँचो अङ्गुरको बोटको उदाहरण (१-१०) ख्रिष्टको जस्तो प्रेम देखाउनुपर्छ भन्ने आज्ञा (११-१७) ‘योभन्दा ठूलो प्रेम अरू हुँदैन’ (१३) संसारले येसुका चेलाहरूलाई घृणा गर्छ (१८-२७) १६ येसुका चेलाहरू मारिन सक्छन् (१-४क) पवित्र शक्तिको काम (४ख-१६) चेलाहरूको शोक हर्षमा परिणत हुनेछ (१७-२४) संसारमाथि येसुको जित (२५-३३) १७ येसुले प्रेषितहरूसित गर्नुभएको अन्तिम प्रार्थना (१-२६) अनन्त जीवन पाउन परमेश्वरलाई चिन्नुपर्छ (३) ख्रिष्टियनहरू यस संसारका होइनन् (१४-१६) “तपाईँको वचन सत्य हो” (१७) ‘मैले तपाईँको नाम प्रकट गरेको छु’ (२६) १८ यहुदा येसुलाई धोका दिन्छन् (१-९) पत्रुस तरबार चलाउँछन् (१०, ११) येसुलाई हन्नासकहाँ लगिन्छ (१२-१४) पत्रुसको पहिलो इन्कार (१५-१८) हन्नाससामु येसु (१९-२४) पत्रुसको दोस्रो र तेस्रो इन्कार (२५-२७) पिलातससामु येसु (२८-४०) “मेरो राज्य यस संसारको होइन” (३६) १९ येसुलाई कोर्रा लगाइन्छ र खिसी गरिन्छ (१-७) पिलातस फेरि येसुलाई प्रश्न गर्छन् (८-१६क) येसुलाई गलगथामा खम्बामा टाँगिन्छ (१६ख-२४) येसु आफ्नी आमाको हेरविचार गर्ने प्रबन्ध मिलाउनुहुन्छ (२५-२७) येसुको मृत्यु (२८-३७) येसुलाई चिहानमा राखिन्छ (३८-४२) २० रित्तो चिहान (१-१०) येसु मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ (११-१८) येसु आफ्ना चेलाहरूकहाँ देखा पर्नुहुन्छ (१९-२३) थोमा शङ्का गर्छन् तर पछि विश्वास गर्छन् (२४-२९) यो मुठा लेख्नुको उद्देश्य (३०, ३१) २१ येसु आफ्ना चेलाहरूकहाँ देखा पर्नुहुन्छ (१-१४) येसुलाई प्रेम गर्छु भनी पत्रुस बारम्बार बताउँछन् (१५-१९) “मेरा साना भेडाहरूलाई खुवाऊ” (१७) येसुको प्यारो चेलाको भविष्य (२०-२३) समापन (२४, २५) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने युहन्ना—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद युहन्ना—विषयवस्तु नेपाली युहन्ना—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt युहन्ना पृ. २००८-२०१०