देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ पहिलो इतिहासको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ विषयवस्तुको सारांश १ आदमदेखि अब्राहामसम्म (१-२७) अब्राहामका सन्तान (२८-३७) एदोमीहरू, तिनीहरूका राजाहरू र नाइकेहरू (३८-५४) २ इस्राएलका १२ छोरा (१, २) यहुदाका सन्तान (३-५५) ३ दाउदका सन्तान (१-९) दाउदको राजवंश (१०-२४) ४ यहुदाका अरू सन्तान (१-२३) याबेज र तिनको प्रार्थना (९, १०) सिमियोनका सन्तान (२४-४३) ५ रुबेनका सन्तान (१-१०) गादका सन्तान (११-१७) हगारीहरू परास्त हुन्छन् (१८-२२) मनस्सेको आधा कुल (२३-२६) ६ लेविका सन्तान (१-३०) मन्दिरका गायकहरू (३१-४७) हारुनका सन्तान (४८-५३) लेवीहरूको बस्ती (५४-८१) ७ इस्साकारका सन्तान (१-५), बिन्यामिनका सन्तान (६-१२), नप्तालिका सन्तान (१३), मनस्सेका सन्तान (१४-१९), एप्रैमका सन्तान (२०-२९) र असेरका सन्तान (३०-४०) ८ बिन्यामिनका सन्तान (१-४०) साउलको वंशावली (३३-४०) ९ निर्वासनबाट फर्केपछिको वंशावली (१-३४) साउलको वंशावली दोहोऱ्याइन्छ (३५-४४) १० साउल र तिनका छोराहरूको मृत्यु (१-१४) ११ सारा इस्राएलले दाउदलाई राजा अभिषेक गर्छ (१-३) दाउद सियोनलाई कब्जा गर्छन् (४-९) दाउदका वीर योद्धाहरू (१०-४७) १२ दाउदको शासनका समर्थकहरू (१-४०) १३ किर्यथ-येरिमबाट सन्दुक ल्याइन्छ (१-१४) उज्जाह मारिन्छन् (९, १०) १४ दाउदको शासन स्थिर पारिन्छ (१, २) दाउदको परिवार (३-७) पलिस्तियालीहरूलाई हराइन्छ (८-१७) १५ लेवीहरू सन्दुकलाई यरुसलेम लैजान्छन् (१-२९) मिकल दाउदलाई घृणा गर्छिन् (२९) १६ सन्दुकलाई पालमा राखिन्छ (१-६) दाउदको धन्यवादको गीत (७-३६) “यहोवा राजा हुनुभएको छ!” (३१) सन्दुकसामु गरिने सेवा (३७-४३) १७ दाउदले मन्दिर बनाउनेछैनन् (१-६) दाउदलाई राज्य दिइने करार (७-१५) दाउदको धन्यवादको प्रार्थना (१६-२७) १८ दाउदका जितहरू (१-१३) दाउदको राज्यव्यवस्था (१४-१७) १९ अम्मोनीहरू दाउदका सन्देशवाहकहरूको बेइज्जत गर्छन् (१-५) अम्मोन र सिरियामाथि विजय (६-१९) २० राब्बाहलाई कब्जा गरिन्छ (१-३) अजङ्गका पलिस्तियालीहरू मारिन्छन् (४-८) २१ दाउद गणना लिएर आज्ञा तोड्छन् (१-६) यहोवा सजाय दिनुहुन्छ (७-१७) दाउद वेदी बनाउँछन् (१८-३०) २२ दाउद मन्दिरको लागि तयारी गर्छन् (१-५) दाउद सुलेमानलाई निर्देशन दिन्छन् (६-१६) सुलेमानलाई मदत गर्न अगुवाहरूलाई आदेश दिइन्छ (१७-१९) २३ दाउद लेवीहरूलाई व्यवस्थित पार्छन् (१-३२) हारुन र तिनका छोराहरूलाई अलग्गै छुट्ट्याइन्छ (१३) २४ दाउद पुजारीहरूको २४ वटा दल बनाउँछन् (१-१९) लेवीहरूको अन्य जिम्मेवारी (२०-३१) २५ परमेश्वरको भवनको लागि वाद्यवादक र गायकहरू (१-३१) २६ ढोकेहरूका दलहरू (१-१९) भण्डारको रेखदेख गर्नेहरू र अरू अफिसर (२०-३२) २७ राजाको सेवा गर्न खटाइएका अफिसरहरू (१-३४) २८ मन्दिर निर्माणबारे दाउदले दिएको भाषण (१-८) सुलेमानलाई दिइएका निर्देशनहरू; मन्दिरको नक्सा दिइन्छ (९-२१) २९ मन्दिरको लागि अनुदान (१-९) दाउदको प्रार्थना (१०-१९) मानिसहरू रमाउँछन्; सुलेमानको शासन (२०-२५) दाउदको मृत्यु (२६-३०) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने १ इतिहास—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद १ इतिहास—विषयवस्तु नेपाली १ इतिहास—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt १ इतिहास पृ. ७८३-७८४