देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ दोस्रो राजाको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ विषयवस्तुको सारांश १ एलिया आहाज्याहको मृत्युबारे भविष्यवाणी गर्छन् (१-१८) २ एलियालाई आँधीमार्फत आकाशतिर उठाएर लगिन्छ (१-१८) एलिसा एलियाको लुगा लिन्छन् (१३, १४) एलिसा यरिहोको पानी शुद्ध पार्छन् (१९-२२) बेथेल सहरका ठिटाहरूलाई भालुले मार्छ (२३-२५) ३ इस्राएलका राजा यहोराम (१-३) मोआबले इस्राएलको विद्रोह गर्छ (४-२५) मोआबको हार (२६, २७) ४ एलिसा विधवाको तेललाई प्रशस्त बनाउँछन् (१-७) सुनेम्मी स्त्रीले गरेको अतिथि-सत्कार (८-१६) इनामस्वरूप स्त्रीले छोरा पाउँछिन्; छोरा मर्छ (१७-३१) एलिसा स्त्रीको छोरालाई फेरि जीवित पार्छन् (३२-३७) एलिसा विषालु सुरुवालाई खान मिल्ने बनाउँछन् (३८-४१) एलिसा थोरै रोटीलाई धेरै बनाउँछन् (४२-४४) ५ एलिसा नामानको कुष्ठरोग निको पार्छन् (१-१९) लोभी गेहजीलाई कुष्ठरोग लाग्छ (२०-२७) ६ एलिसा बन्चरोलाई पानीमा तैराउँछन् (१-७) एलिसा र सिरियालीहरू (८-२३) एलिसाका चाकरको आँखा खोलिन्छ (१६, १७) सिरियालीहरूलाई मानसिक रूपमा अन्धो पारिन्छ (१८, १९) घेराबन्दीले गर्दा सामरियामा अनिकाल पर्छ (२४-३३) ७ अनिकाल सिद्धिनेछ भनी एलिसा भविष्यवाणी गर्छन् (१, २) सिरियालीहरूले छोडेको छाउनीमा खानेकुरा भेटिन्छ (३-१५) एलिसाको भविष्यवाणी पूरा हुन्छ (१६-२०) ८ सुनेम्मी स्त्रीको जग्गाजमिन उनलाई फिर्ता गरिन्छ (१-६) एलिसा, बेन-हदद र हाजाएल (७-१५) यहुदाका राजा यहोराम (१६-२४) यहुदाका राजा आहाज्याह (२५-२९) ९ येहुलाई इस्राएलका राजा अभिषेक गरिन्छ (१-१३) येहु यहोराम र आहाज्याहलाई मार्छन् (१४-२९) ईजेबेल मारिन्छिन्; कुकुरहरूले उनको मासु खान्छन् (३०-३७) १० येहु आहाबको घरानालाई नाश गर्छन् (१-१७) यहोनादाब येहुलाई साथ दिन्छन् (१५-१७) येहु बाआलका उपासकहरूलाई मार्छन् (१८-२७) येहुको शासनको सारांश (२८-३६) ११ अथल्याह सिंहासन हडप्छिन् (१-३) यहोआसलाई गुपचुपमा राजा बनाइन्छ (४-१२) अथल्याह मारिन्छिन् (१३-१६) यहोयादाले गरेका सुधारहरू (१७-२१) १२ यहुदाका राजा यहोआस (१-३) यहोआस मन्दिरको मर्मतसम्भार गर्छन् (४-१६) सिरियालीहरूको आक्रमण (१७, १८) यहोआस मारिन्छन् (१९-२१) १३ इस्राएलका राजा यहोअहाज (१-९) इस्राएलका राजा यहोआस (१०-१३) एलिसा यहोआसको जोस जाँच्छन् (१४-१९) एलिसाको मृत्यु हुन्छ; तिनका हड्डीहरू छोएर लास जिउँदो हुन्छ (२०, २१) एलिसाको अन्तिम भविष्यवाणी पूरा हुन्छ (२२-२५) १४ यहुदाका राजा अमस्याह (१-६) एदोम र इस्राएलसित अमस्याहको लडाइँ (७-१४) इस्राएलका राजा यहोआसको मृत्यु (१५, १६) अमस्याहको मृत्यु (१७-२२) इस्राएलका राजा यरोबाम द्वितीय (२३-२९) १५ यहुदाका राजा अजर्याह (१-७) इस्राएलका अन्तिम राजाहरू: जकरिया (८-१२), साल्लुम (१३-१६), मनहेम (१७-२२), पेकहिया (२३-२६), पेकह (२७-३१) यहुदाका राजा योताम (३२-३८) १६ यहुदाका राजा आहाज (१-६) आहाज अस्सेरियालीहरूलाई घुस दिन्छन् (७-९) आहाज मूर्तिपूजकहरूको जस्तै वेदी बनाउँछन् (१०-१८) आहाजको मृत्यु (१९, २०) १७ इस्राएलका राजा होसिया (१-४) इस्राएलको पतन (५, ६) धर्मत्यागी भएकोले इस्राएलीहरूलाई बन्दी बनाएर लगिन्छ (७-२३) विदेशीहरूलाई सामरियाका सहरहरूमा राखिन्छ (२४-२६) सामरियामा बस्नेहरूको थरीथरीका धर्म (२७-४१) १८ यहुदाका राजा हिजकियाह (१-८) इस्राएलको पतनमाथि पुनः एक नजर (९-१२) सनहेरिब यहुदालाई आक्रमण गर्छन् (१३-१८) रबसाके यहोवा परमेश्वरको खिसी गर्छन् (१९-३७) १९ हिजकियाह यसैयामार्फत परमेश्वरको मदत खोज्छन् (१-७) यरुसलेमलाई सनहेरिबको धम्की (८-१३) हिजकियाहको प्रार्थना (१४-१९) यसैया परमेश्वरको जवाफ बताउँछन् (२०-३४) स्वर्गदूत १ लाख ८५ हजार अस्सेरियालीलाई मार्छन् (३५-३७) २० हिजकियाह बिरामी हुन्छन्; निको हुन्छन् (१-११) बेबिलोनबाट आएका सन्देशवाहकहरू (१२-१९) हिजकियाहको मृत्यु (२०, २१) २१ यहुदाका राजा मनस्से; तिनले मच्चाएको रक्तपात (१-१८) यरुसलेम नाश हुनेछ (१२-१५) यहुदाका राजा अमोन (१९-२६) २२ यहुदाका राजा योसियाह (१, २) मन्दिरको मर्मतसम्बन्धी निर्देशन (३-७) व्यवस्थाको पुस्तक भेट्टाइन्छ (८-१३) हुल्दाह विपत्तिबारे भविष्यवाणी गर्छिन् (१४-२०) २३ योसियाहले गरेका सुधारहरू (१-२०) निस्तार चाड मनाइन्छ (२१-२३) योसियाहले गरेका अरू सुधार (२४-२७) योसियाहको मृत्यु (२८-३०) यहुदाका राजा यहोअहाज (३१-३३) यहुदाका राजा यहोयाकिम (३४-३७) २४ यहोयाकिमको विद्रोह र तिनको मृत्यु (१-७) यहुदाका राजा यहोयाकिन (८, ९) बेबिलोन लगिएको पहिलो समूह (१०-१७) यहुदाका राजा सिदकियाह; उनको विद्रोह (१८-२०) २५ नबुकद्नेजर यरुसलेमलाई घेराबन्दी गर्छन् (१-७) यरुसलेम र मन्दिरको विनाश; बेबिलोन लगिएको दोस्रो समूह (८-२१) गदल्याहलाई राज्यपाल बनाइन्छ (२२-२४) गदल्याहको हत्या; मानिसहरू मिश्र भाग्छन् (२५, २६) बेबिलोनमा यहोयाकिनलाई कैदमुक्त गरिन्छ (२७-३०) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने २ राजा—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद २ राजा—विषयवस्तु नेपाली २ राजा—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt २ राजा पृ. ७२१-७२३