सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Ismail Sen/Anadolu Agency via Getty Images

जागा रहो!

टर्की र सिरियामा भूकम्पको वितण्डा—यसबारे बाइबल के भन्छ?

टर्की र सिरियामा भूकम्पको वितण्डा—यसबारे बाइबल के भन्छ?

 सन्‌ २०२३ फेब्रुअरी ६, सोमबारका दिन टर्की र सिरियामा विनाशकारी भूकम्प गयो।

  •   “सोमबार टर्की र उत्तरपश्‍चिम सिरियामा गएको ठूलो भूकम्पमा परी ३,७०० जनाभन्दा धेरै मानिसको ज्यान गएको छ। हजारौँ घाइते र घरबारविहीन भएका छन्‌। त्यसमाथि कठ्याङ्‌ग्रिने जाडोले गर्दा तिनीहरूको अवस्था थप कष्टकर भएको छ। साथै जीवित रहेकाहरूको खोजीकार्यमा पनि बाधा पुगेको छ।”—रोइटर्स, फेब्रुअरी ६, २०२३.

 यस्ता हृदयविदारक घटनाहरू पढ्‌दा हाम्रो मन रुन्छ। हामी यस्ता कठिन समयहरूमा “सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भर पर्न सक्छौँ। (२ कोरिन्थी १:३) उहाँले हामीलाई ‘धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा आशा’ दिनुहुन्छ।—रोमी १५:४.

 बाइबलबाट हामी निम्न प्रश्‍नहरूको जवाफ पाउन सक्छौँ:

  •   भूकम्पबारे कस्तो भविष्यवाणी गरिएको थियो?

  •   हामी कहाँ सान्त्वना र आशा पाउन सक्छौँ?

  •   परमेश्‍वरले कसरी सबै दुःखकष्ट हटाउनुहुनेछ?

 यी प्रश्‍नहरूको जवाफ पाउन निम्न लेखहरू पढ्‌नुहोस्‌:

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.