सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ३२

यहोवाको पक्ष लेऔँ!

यहोवाको पक्ष लेऔँ!

(प्रस्थान ३२:२६)

  1. १. झूटो धर्ममा फसेको थियो,

    मन यो अलमलमा परेको थियो;

    तर गद्‌गद भो खुसीले मन यो,

    राज्यसन्देश त्यो सुनी।

    (कोरस)

    होऊ मग्न याहमै; लेऊ पक्ष उनकै।

    साथ कैल्यै नछोड्‌ने; वाचा यो उनकै।

    सुसन्देश यो फैलाऊ शान्ति, मुक्‍तिको।

    बढ्‌छ सधैँ शासन याहकै पुत्रको।

  2. २. सब मिली याहको पक्ष लिन्छौँ।

    सत्यलाई कुनाकुनामा छर्छौँ।

    अन्तको दिन छ धेरै नजिकै;

    पक्ष लेऔँ याहको ऐल्यै।

    (कोरस)

    होऊ मग्न याहमै; लेऊ पक्ष उनकै।

    साथ कैल्यै नछोड्‌ने; वाचा यो उनकै।

    सुसन्देश यो फैलाऊ शान्ति, मुक्‍तिको।

    बढ्‌छ सधैँ शासन याहकै पुत्रको।

  3. ३. नडराऊ, सैतानले के गर्छ र!

    याहको सुरक्षा के कम छ र!

    कम हामी, धेरै ती छन्‌, के भो र!

    याहसामु को टिक्छ र!

    (कोरस)

    होऊ मग्न याहमै; लेऊ पक्ष उनकै।

    साथ कैल्यै नछोड्‌ने; वाचा यो उनकै।

    सुसन्देश यो फैलाऊ शान्ति, मुक्‍तिको।

    बढ्‌छ सधैँ शासन याहकै पुत्रको।