फेब्रुअरी ३-९
भजन १४४–१४६
गीत १४५ र प्रार्थना | परिचय (१ मि.)
१. “आनन्दित हुन् ती मानिसहरू, जसका परमेश्वर यहोवा हुनुहुन्छ!”
(१० मि.)
यहोवा उहाँमा भर पर्नेहरूलाई आशिष् दिनुहुन्छ (भज १४४:११-१५; w१८.०४ पृ. ३२ अनु. ३-४)
हामी आशामा रमाउँछौँ (भज १४६:५; w२२.१० पृ. २८ अनु. १६-१७)
यहोवाको उपासना गर्नेहरू सधैँभरि आनन्दित हुनेछन् (भज १४६:१०; w१८.०१ पृ. २६ अनु. १९-२०)
२. बहुमूल्य रत्न
(१० मि.)
-
भज १४५:१५, १६—हामी यी पदहरूबाट जनावरहरूसित गर्ने व्यवहारबारे के सिक्न सक्छौँ? (it-1-E पृ. १११ अनु. ९)
-
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज १४४:१-१५ (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। तिनले आफू विश्वविद्यालयको विद्यार्थी भएको कुरा बताउँछन्। (lmd पाठ १ बुँदा ५)
५. फेरि भेट्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। शिक्षण सामग्रीबाट कुनै एउटा भिडियो प्रयोग गर्नुहोस्। (lmd पाठ ७ बुँदा ४)
६. भाषण
(४ मि.) lmd अतिरिक्त लेख क बुँदा ७—विषय: पत्नीले पतिको गहिरो आदर गर्नुपर्छ। (th बुँदा १)
गीत ५९
७. यहोवा तपाईँ खुसी भएको चाहनुहुन्छ
(१० मि.) छलफल।
यहोवा आनन्दित परमेश्वर हुनुहुन्छ। (१ति १:११) उहाँले हामीलाई दिनुभएका थुप्रै मनमोहक उपहारहरूबाट उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र हामी आनन्दित भएको चाहनुहुन्छ भन्ने देखिन्छ। (उप ३:१२, १३) उहाँले दिनुभएका दुई वटा उपहारबारे विचार गरौँ: खाना र ध्वनि।
सृष्टिले यहोवा हामी आनन्दित भएको चाहनुहुन्छ भन्ने प्रमाण दिन्छ—स्वादिष्ठ खानेकुरा र कर्णप्रिय आवाज भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
-
यहोवाले हामीलाई दिनुभएका खानेकुरा र आवाजजस्ता उपहारहरूबाट उहाँ हामी खुसी भएको चाहनुहुन्छ भनेर कसरी देखिन्छ?
भजन ३२:८ पढ्नुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
-
यहोवा हामी खुसी भएको चाहनुहुन्छ भनेर थाह पाउँदा तपाईँ बाइबल र उहाँको सङ्गठनले दिने निर्देशन पालन गर्न कसरी उत्प्रेरित हुन सक्नुहुन्छ?
८. स्थानीय आवश्यकता
(५ मि.)
९. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. २२ अनु. १-६